Sunday, June 8, 2025
26.9 C
Beni
26.9 C
Beni
Sunday, June 8, 2025

म्याग्दी अर्गनाइजेसन (मोना) युकेको अध्यक्षमा कुमार फगामी

0
म्याग्दी अर्गनाइजेसन (मोना) युकेको सातौं अधिवेशनबाट अध्यक्षमा कुमार फगामी निर्विरोध निर्वाचत हुनुभएको छ । बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा भब्यरुपमा सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा...

थाईबाङ आधारभुत विद्यालयलाई १ लाख सहयोग

0
मंगला गाउँपालिका–१, थाइबाङ्गकी एक समाजसेवीले थाइबाङ्ग आाधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार सहितको अभियानमा आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयले सुरू गरेको शैक्षिक गुणस्तर बृद्धिका...

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल

0
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा लेख बहादुर हमाल निर्बाचित हुनुभएको छ । शनिबार देखि बेनीमा सुरु भएको संगठनको १३ औँ जिल्ला अधिवेशनबाट हमाल...

मनै लोभ्याउने हरियो रंगको धुम्बाताल

0
मुस्ताङको घरपझोङ गाउँपालिका ५ सम्ले गाउँमा पर्ने धुम्बाताल मुस्ताङ पुग्ने पर्यटकको मुख्य रोजाइमा परेको छ । नीलगिरि हिमालको काखमा रहेको पर्यटकीय आकर्षण धुम्बाताल स्वदेशी...

पर्वतका एक युवा जर्बजस्ती करणी अभियोगमा पक्राउ

0
पर्वतको मोदी गाउँपालिका वडा नं १ चित्रेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन ।पक्राउ पर्नेमा मोदी ८ चित्रेकै...

म्याग्दीका ट्याक्सी ब्यवसायीले मागे गण्डकी प्रदेशभरीको स्थायी रुट इजाजत

0
म्याग्दीका ट्याक्सी ब्यवसायीले सहज रूपमा गण्डकी प्रदेशको राजधानी पोखरासम्म जान समेत नपाइएको गुनासो गरेका छन् । सार्वजनिक सवारी सञ्चालनमा सरकारी निकायबाटै सिन्डिकेट लादिरहेकाले यात्रुलाई...

हरियालीले एक बर्षमा झण्डै चार करोडको कृषि उपज बिक्री

0
म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको हरियाली ग्रुप प्रालीले गत आर्थिक बर्ष २०७७÷७८ मा झण्डै चार करोडको कृषि उपज बिक्री गरेको छ । शनिबार सम्पन्न...

मिलन म्याग्दीको अध्यक्षमा कमला थापा

0
मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले कमला बानियाँ थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा...

ताकमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

0
चिसो बढेसँगै धवलागिरी गाउँपालिका-७, ताकमका २० ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। शनिबार ताकममा आयोजित कार्यक्रममा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रोत्साहन गर्ने...

महिला भलिबल खेलाडी कमला पुनलाई उत्कृष्ट युवा पुरस्कार

0
राष्ट्रिय भलिवल टोलीकी लिबरो कमला पुन उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । पोखरामा जारी नेपाल जेसिजको ४८ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गण्डकी प्रदेशका...