बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धाईरिङबाट बसाइँ...
मुस्ताङमा जिम्बु टिप्दा घाईते भएका रुमका यूवाको उपचारमा आर्थिक अभाव
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङको प्याङ लेकमा शंकास्पद वस्तु पड्किएर घाइते भएका म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ का तेजेन्द्र रोकामगर र दिलिप रोकामगरको उपचारमा...
बावियाचौरको माटेबगरमा दुई रोपनीमा फैलिएको गाँजा नष्ट
म्याग्दीमा पछिल्लो समय प्रहरीले धमाधम विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाको बोट फँडानी अभियानलाई तिब्रता दिएको छ । समुदाय–प्रहरी साझेदारी’कार्यक्रम अन्तरगत प्रहरीले जिल्लाका विभिन्न...
‘शव’की साथी सपना !
दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन्, म्याग्दीकी सपना रोकामगर । काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिन्छिन् । बेवारिसे शव...
सच्चा कम्युनिष्ट एमाले मात्रै : गुरुङ
नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले...
भलिबल संघ म्याग्दीको कार्यालय उद्घाटन, भलिबल क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान
म्याग्दी जिल्ला भलिबल संघको कार्यालय शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको छ । ‘राष्ट्रका लमगि खेलकुद–स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्लामा सञ्चालन भइरहेको...
बेनपा-२, का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन
म्याग्दीको बेनी नगरपालिका–२,का निर्वाचित वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको थियो ।...
अपाङ्ग भत्ताको भरमा जिविकोपार्जन
धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता...
श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को बेनीमा रथयात्रा
श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ।
श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण...
विद्यालयका शिक्षकलाई कम्प्युटर हार्डवयरसम्बन्धी आधारभूत तालिम
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका अन्तर्गत सञ्चालित विभिन्न विद्यालयका कम्प्युटर शिक्षकहरुलाई कम्प्युटर हार्डवयरसम्बन्धी आधारभूत तालिम आज (बिहीबार) बेनीमा सम्पन्न भएको छ । विद्यालयमा रहेका कम्प्युटरहरुको...