बेनी–जोमसोम सडकमा पहिरो, सिधा यातायात बन्द
लगातारको बर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा...
खोलाले कटान गरेपछि दुखुको मोटरेबल पुल जोखिममा
पश्चिम म्याग्दीको लाइफलाइन बेनी-दरवाङ सडकखण्डमा पर्ने दुखुखोलाको मोटरेबल पुल जोखिममा परेको छ । निरन्तरको बर्षासँगै दुखु खोलामा आएको बाढीले पुल आसपासको क्षेत्र कटान गरेपछि...
बर्षाले कुहुँमा दुई घर भत्किए
म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पैयूपाँटा र ओखरामा एक–एक घर भत्किएको छ । लगातारको वर्षाका कारण पैयूपाँटाका सिर बहादुर किसान र ओखराकी मायाँ...
अझै भेटिएनन् ७ महिनादेखि बेपत्ता भकिम्लीका पुर्खबहादुर
विगत ७ महिनादेखि बेपत्ता बेनी नगरपालिका वडा नं ३ भकिम्ली भुकभुके गाउँका एक पुरुष अझै फेला परेका छैनन् । गतबर्षको माघ महिनामा घरबाट निस्किनुभएका...
महावीर पुनको आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् नेपाली बैज्ञानिक महावीर पुनले गृहजिल्ला म्याग्दीबाट आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी बन्ने संकेत गर्नुभएको छ ।
आविष्कारको क्षेत्रमा छुट्टै पहिचान...
म्याग्दीका मुख्य सडक अवरुद्ध
म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका...
पोखराबाट बेनी आउँदै गरेको बस सहस्रधारा मा दुर्घटना, १२ जना घाईते
पर्वतको कुश्मा नगरपालिका–१ स्थित सहस्रधारामा भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। आइतबार अपराह्न करिब चार बजेको समयमा पोखराबाट म्याग्दीको बेनी जाँदै गरेको...
मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग
नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा...
म्याग्दी नदीमा पानीको सतह बढ्यो, तटिय क्षेत्रमा सर्तक रहन अपिल
पश्चिम म्याग्दी हुदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च बर्षा भएपछि नदीमा बाहव बढेपछि तटिय क्षेत्रका बासिन्दाहरु चिन्तित...
मंगलामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत कार्की फर्किए
म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किनुभएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय...