म्याग्दी जिससको खाता रोक्का हुँदा कर्मचारीले तलब खान पाएनन्
जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ। तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण...
२३ बर्षदेखि प्यारालाइसिसले ग्रसित ७४ बर्षिय बृद्ध भोकभोकै
म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौर नालिङ्गबारीका ७४ बर्षिय लालबहादुर किसान २३ बर्षदेखि पक्षघात (प्यारालाइसिस)ले थला परेका छन्। आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका लालबहादुरको कम्मरमुनिको भाग...
ताराखोलाले जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलार्ई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति
बागलुङ, ७ असार– जिल्लाको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ ।
गाउँपालिकाले...
५ दिनदेखि दानाका सोमबहादुर राम्जाली बेपत्ता
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका एक पुरुष ५ दिनदेखि बेपत्ता भएका छन् । अन्नपूर्ण–३ दाना काभ्रे घर भएका ४९ बर्षिय माइला भनिने सोमबहादुर राम्जाली बेपत्ता भएका...
मनकला मुगादेबी शर्मा (सापकोटा ) स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण
म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको भकुण्डेचौरमा अवस्थित अर्जुन माध्यमिक विद्यालयमा आफ्ना दिवंगत हजुरआमा र आमाको स्मृतिमा तेजराज शर्मा सापकोटाले स्थापना गर्नुभएको अक्षयकोषबाट ८ जना जेहेन्दार...
गरिमा बैंकको मंगलामा वित्तिय साक्षरता कार्यक्रम, १६ विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग
म्याग्दीको मंगला गाउँपालिकाका १६ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई गरिमा विकास बैंक बावियाचौर शाखाले शैक्षिक साम्रागी सहयोग गरेको छ । बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत...
हिमाली जिल्ला घोषणामा जिसस म्याग्दीको भूमिका उच्च : कटुवाल
म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न जिल्ला समन्वय समितिको भूमिका उच्च रहेको जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभएको छ ।
म्याग्दीलाई हिमाली जिल्लामा...
‘विकास पत्रकारीता पुरस्कार’ बाट म्याग्दीका पाचँ जना पत्रकार पुरस्कृत
म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट बेनीअनलनका संस्थापक हरिकृष्ण गौतम र सहकर्मी धुब्रसागर शर्मा सहित पाचँ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला समन्वय समिति...
म्याग्दीका दुई गाउँमा केराले भित्र्याउँछ वार्षिक डेढ करोड
बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।
खबराका १६० घरधुरी र...
ऐतिहासिकस्थल संरक्षण अभियान सुरु
तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनर्निर्माण तथा संरक्षण अभियान सुरु भएको छ ।
म्याग्दीको एक...