जयन्ती माविको भवन…..
बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवन । न्यून सरकारी सहयोगमा स्थानीयले स्वदेश तथा विदेशबाट संकलन गरेर तीनबर्ष अगाडी सुरु...
धौलागिरी जाने पदमार्ग हेनुहोस्
धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित विश्वकै सातौं अग्लो धौलागिरी हिमालको आधार शिविर जाने चिटिक्क पदमार्ग बनेको छ ।...
मुना..
धौलागिरी गाउँपालिका–३ मुना गाउँ । पश्चिम म्याग्दी हुदै गुर्जा, छिमेकी जिल्ला बागलुङ र रुकुम जाने पुरानो मार्ग समेत रहेको मुना गाउँपालिकाको केन्द्र समेत हो...
मच्छिम गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको मच्छिम गाउँ । ताकम र मुनाको सिमानामा अवस्थित मच्छिममा अधिकाँस दलित र छन्त्याल जातिको बसोबास रहेको छ ।...
बेनीको बजार…
म्याग्दीको सदरमुकाम बेनीबजार । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने बेनीबजारलाई भारत र चिनको ब्यापारिक ट्रान्जितको रुपमा समेत बनाउन सकिन्छ ।...
बाटो खुल्ने प्रतिक्षामा (फोटो फिचर)
म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा बेनी –जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि मजदुरहरुले काम गर्ने क्रममा सडक अवरुद्ध भएपछि बेगखोलामा रोकिएका गाडी र यात्रुहरु ।
कालीगण्डकी करिडोरको...
तातोपानीमा स्नान गर्दै आन्तरिक पर्यटक
अन्नपूर्ण गाउँपालिका-३ भुरुङ तातोपानीमा स्नान गर्दै आन्तरिक पर्यटक। प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला,नशा,ग्याष्टिक, बाथ,सर्केमर्केलगायत रोगका बिरामीलाई फाइदा पुग्ने जनविश्वास रहेको...
आहा दरबाङ !
म्याग्दीको दोस्रो ब्यापारिक केन्द्रको रुपमा चिनिने मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी जिल्ला बागलुङ र रुकुमका...
बृद्धबृद्धाको खुसी
अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङ बेँसीमा मेलापातबाट फर्किएपछि आराम गदैं बृद्धबृद्धा । सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि...
चट्याङ्ग…
मौसममा खराबीसँगै बुधबार सदरमुकाम बेनी नजिकै परेको चट्याङ्गको दृष्य । चट्याङ्गतथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीले जनजीवन अस्तब्यस्त भएको छ ।...