अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मुदी गाउँ

On: January 26, 2019 12:34 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदी गाउँ हिउँको घुम्टोमा। पर्यटकीय गाउँसंगै गाउँपाकिका भित्रका सबै बस्ती हिउँले सेताम्ये भएका छन् । बालबालिका देखी तन्नेरी हिउँमा रमाइरहेका छन् । तस्वीर लोकमान चोचाङ्गे