पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ मुना फलियागाउँको सडक नजिकै बसरे चुरोट तान्दै बृद्धा । ग्रामिण क्षेत्रमा खेतीपातीमै ब्यस्त हुने बृद्धबृद्धा फुर्सदको समयमा अझैपनि सहपाठी र छिमेकीले जमघट गदैं आफ्ना दुखःसुख साटासाट गदैं चुरोट, बिडी, चिलिम तान्दा आसपासका क्षेत्र नै कुहिरोले छेकेजस्तै धुँवाले ढाक्ने गर्दछ । धुँवाबाट नशा लिने गरिएकाले पनि सहरदेखि गाउँसम्म बृद्धबृद्धालाई विभिन्न रोग देखिने गर्दछ । तस्वीर बेनीअनलाइन

Leave a Reply