कृषिमा आत्मनिर्भर गफले मात्रै हुदैनः मुख्ममन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन् । गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने...
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा
गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा ।
‘टुप्पीदेखि माथि ठाउँ छैन,...
भीर पाखाको सिस्नो शहरियाको भान्छामा मीठो परिकार बन्दै
‘हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमा उल्लेख गरे झैंँ सिस्नो भन्ने बित्तिकै...
पुरानै लयमा फर्कियो लभ्लीहिल
सदरमुकाम बेनीको दक्षिणी मोहडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न दैनिक...
‘अब वडामै पुगेर संकलन गरिन्छ राष्ट्रिय परिचयपत्रको विवरण’
म्याग्दीका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले शुक्रबार सदरमुकाम बेनीमा आयोजित...
म्याग्दी महोत्सवमा १४ जना कृषक पुरस्कृत
म्याग्दीका १४ जना कृषकहरुलाई बिहिबार बेनीमा पुरस्कृत गरिएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ का अवसरमा आयोजित...
पुख्यौली नृत्यमा काफलडाडाको पुख्यौली समूह बिजयी
म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला,गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक,व्यापार मेलाको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८...
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
ध्रुवसागर शर्मा
गलेश्वर, २ माघ ।
‘गाउँगाउँ जस्तो छैन
सहरसहर जस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’
कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको...
घराम्दी गाउँमा स्वास्थ्य इकाई स्थापना, स्थानीयवासी हर्षित
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको घराम्दी गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सञ्चालनमा ल्याइएको छ । दुर्गम गाउँमा स्वास्थ्य सेवाको सुनिश्चितता...
भारतकाे अयाेध्या पठाइने कालीगण्डकीका शिलाको पूजाअर्चना
छिमेकी देश भारतको अयोध्याधाममा भगवान् राम र सीताको मूर्ति बनाउनका लागि लैजाने कालीगण्डकी नदीको शिलाको पूजाअर्चना भएको छ । म्याग्दीको बेनी नगरपालिका ६ गलेश्वरको...