प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी
बेनी, ११ साउन । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान...
एक वर्षमा २९ हजार पर्यटकले घुमे म्याग्दी
एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी...
डेढ सय रोपनी जग्गा भाडामा लिएर सहकारीको तरकारी खेती
पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यवसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ...
बेनीबजारमा म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था
म्याग्दीको सदरमुकाम बेनीबजारमा नियमित खानेपानीको आपूर्ती गर्न म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा...
बेनी–जोमसोम सडकको रुप्सेमा बेलिब्रिज, बिहिबारदेखि पूर्णरुपमा सञ्चालन
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै...
एकल महिला विष्णुकुमारी पूर्जाको पानी घट्ट !
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको घट्टेडाँडामाकी विष्णुकुमारी पूर्जा एका बिहानदेखि घरबाट निस्किएर साँझ अबेर मात्र घर फर्किन्छिन् । ६० बर्षिया विष्णुकुमारीले सञ्चालन गरेको पानी घट्टमा...
चिटिक्क देखियो कालिपुल बसपार्कको टर्मिनल भवन
म्याग्दीको बेनी नगरपालिका-८,कालिपुलमा निर्माण भएको टर्मिनल भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको उक्त भवनको बुधबार एक...
तातोपानी कुण्डले गर्यो एकवर्षमा करोढ बढी आम्दानी
म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९÷८०...
मिस्त्री खोला जलविद्युत आयोजना-२ को निर्माण कार्य रोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अन्नपूर्ण गाउँपालिकास्थित मिस्त्री खोला जलविद्युत आयोजना- २ को निर्माणमा रोक लगाएको छ।
माउन्टेन इनर्जी नेपाल प्राइभेट लिमिटेड कम्पनीले मिस्त्री खोलामा ४२ मेगावट विद्युत उत्पादन...
गलेश्वरमा एकदिनमा ३ लाख ६५ हजार भेटी संकलन
म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा एकै दिन ३ लाख ६५ हजार भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा साउन...