नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ। दुई...
बागलुङमा आलुखेती विस्तारः गत वर्ष अर्बभन्दा बढीको उत्पादन
पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन्। खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन्।
पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने...
तरकारी खेतीबाट नाम र दाम दुवै
कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनी जिल्लामा उत्कृष्ट...
झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका
बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ। यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ। थामानेटासहित पालिकाले...
वर्षाले सडक बन्द भएपछि सुनसान भए होमस्टे
वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन...
बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षमा सङ्कलित उक्त...
पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु
वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको...
दूध किसानले पाए सोह्र लाख अनुदान
बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये...
बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका बिरुवा
गाउँमा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिँदै गएको गाउँमा स्थानीयले सुन्तलाखेती थालेका छन् । बागलुङको जैमिनी नगरपालिका-२ दमेक चैराकका स्थानीय बाँझो जमिनको उपयोग...
पहिरोले बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध
अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो। बागलुङ...