तोरी बारीमा मौरी चराउँदै क्षेत्री
म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्री क्षेत्री आजकाल मौरी चराउन व्यस्त छन्। बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरी बारीको छेउमा...
बेनीलाई कालिगण्डकी कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण सुरु
कालिगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ । दुई वर्षअघि कालिगण्डकीमा आएको बाढीका कारण...
कालिपुल देखि बगरफाँट जोड्न कालिगण्डकीमा बेलिब्रिज बन्ने
बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटवासीको मागलाई सम्बोधन गर्न बेनीको कालिपुल स्थित कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण हुने...
सुन्तला खेतीले फेरियो बास्कुनाका स्थानीयको जीवनस्तर
बेनी, ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै...
बिरेन्द्रचोकमा दलप्रसाद, शिवालय टोल सुधार समितिको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन
बेनी नगरपालिका-७, बिरेन्द्रचोक टोल सुधार समितिको अध्यक्षमा पुनः दलप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर केसी, सचिव लालबहादुर भण्डारी,...
पुलाचौर नयाँगाउकी अति बिपन्न एकल महिलालाई घर हस्तान्तरण
बेनी नगरपालिका-५, पुलाचौर नयाँगाउँकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । अबिरल बर्षासँगै साउन १२ गते घर पूर्णरुपमा क्षती...
म्याग्दीका स्थानीयतहले विपद् व्यवस्थापनमा बजेट बढाए
हिमाली जिल्ला म्याग्दीका ६ वटै स्थानीय तहहरूले आर्थिक वर्ष ०७७/७८ का लागि विपद् व्यवस्थापनमा बजेट बढाएका छन्। गत असार र साउन महिनामा पश्चिम र...
विरेन्द्रचोकबासीले पलाष्टिकको झोला प्रयोग नगर्ने प्रतिबद्धता
जिल्लाको प्रमुख प्रशासनीक क्षेत्र समेत रहेको बेनी नगरपालिका–७, बिरेन्द्रचोक टोल सुधार समितिले प्लाष्टिकजन्य बस्तुको प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु गरेको छ । शनिबार आयोजित...
बेनी नगरपालिकाको साढे ५८ करोडको बजेट सार्वजनिक
म्याग्दीको बेनी नगरपालिकाले बुधबार ‘कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित सातौं नगरसभाबाट आगामी आर्थिक वर्ष २०७७÷७८ का...
खैरेनीपाखोकी सार्कीलाई विपद् ब्यवस्थापन समितिको सहयोग
अविरल वर्षाका कारण घर भत्किएपछि जिल्ला विपद् ब्यवस्थापन समितिले राहत वितरण गरेको छ । बेनी नगरपालिका–८, खैरेनीपाखोकी चनमायाँ सार्कीको घर पूर्णरुपमा क्षती भएको छ...