Tuesday, May 13, 2025
19.9 C
Beni
19.9 C
Beni
Tuesday, May 13, 2025

अन्नपूर्णमा एमालेले जितेपछि विजयउत्सव मनायो

0
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र पाँचवटा वडासहित बहुमत जितेपछि आज (बिहीबार) विजय उत्सव ¥याली निकालेको छ । आजै बिहान सार्वजनिक...

जिल्ला प्रशासनले भन्यो,‘निर्वाचनका घटनालाई लिएर धम्काउन र तर्साउन बन्द गर्नूस्‘

0
स्थानीय तहको निर्वाचनमा मत नदिएर पराजित भएको भन्दै म्याग्दीमा उम्मेदवारले मतदातालाई धम्काउन थालेका गुनासोलाई जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । वडास्तरमा चुनावी गतिविधिमा...

स्वास्थ्यका आचार्यलाई सफाई

0
आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ । बि.स...

म्याग्दीका कान्छो वडा अध्यक्ष बने हिस्तानका माइलन पुन

0
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको वडा अध्यक्षमा २८ बर्षिय यूवा मईलन पुर्जा पुन (मिलन) विजय हुनुभएको छ । विहिबार विहान सम्पन्न...

मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

0
म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई आज (बुधवार) शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया...

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले लिए शपथग्रहण (तस्विरसहित)

0
स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत म्याग्दी जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आज (बुधवार) शपथग्रहण लिएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक समारोहबीच जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाहेक...

रघुगंगा गाउँपालिका अध्यक्षको पहिलो निर्णय, ‘जनयूद्धमा वेपत्ता भएकाको सम्झनामा चौतारी निर्माण’

0
म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले तत्कालिन माओवादी जनयुद्धको समयमा वेपत्ता भएका नागरिकको सम्झनामा चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बुधवार पद...

नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण

0
म्याग्दीमा नवनिर्वाचित पालिका प्रमुखको सपथ ग्रहण भएको छ। जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण पालिका बाहेक अन्य पालिका प्रमुखमा निर्वाचित जनप्रतिनिधिलाई सपथ...

म्याग्दी आक्रमणमा प्वालैप्वाल परेको पोल फिर्ता ल्याउने घोषणा

0
म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित मेयर सुरत केसीले म्याग्दी आक्रमणको क्रममा गोली लागेर प्वालैप्वाल परेको बिजुलीको पोल फिर्ता ल्याउने घोषणा गर्नुभएको छ । बेनीको मेयरमा...

लिङ्गो जुधाई प्रतियोगितामा कान्छी गाउँ बिजय

0
म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा कान्छी गाउँ बिजय भएको छ। प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भुमे...