मन्दिरका लागि रु २० लाख मूल्यको जग्गा दान
म्याग्दीको बेनी नगरपालिका २ रत्नेचौरका एक व्यक्तिले आफ्ना पितृहरुको स्मरणमा मन्दिर निर्माण र व्यवस्थापनका लागि रु २० लाख मूल्य बराबरको जग्गा निशुल्क दान गर्नुभएको...
बेमौसमी झरीका कारण सबैलाई सास्ती लथालिङ्ग सडक, बाली बिहीन खेतबारी
आइतबार रातीदेखि शुरु भएको वेमौसमी वर्षा बुधबार बिहानसम्म पनि नरोकिदा हिमाली जिल्ला म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ ।
सडकहरु हिलाम्ये हुँदा यातायातका साधनहरु संचालन हुन...
उत्पादनमुलक क्षेत्रमा प्रवासी म्याग्देलीले लगानी गर्नुपर्छ : सांसद थापा
प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले विदेशमा आर्जन गरेको सिप र सम्पतिलाई जिल्लामा रोजागारी सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । म्याग्दी...
मोना कतारकाे वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रज्वल मल्लले जिते
मोना कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता बेनीमा रहेको वोस्ट पोईन्ट आवासिय माविले जितेको छ । माविका तर्फबाट सहभागी प्रज्वल...
कता हराए ‘बसाइँ नसर्ने’ भँगेरो ?
जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरो चरा हराउँदै जान थालेपछि वातावरणको परिस्थितीय प्रणालीप्रति अनेकौँ प्रश्नहरु उत्पन्न हुन थालेका छन् ।
एक दशकअघि सम्म...
दशैंमा गाउँ आएकाहरु वर्षाका कारण कार्यक्षत्रमा फर्कन पाएनन्
दशैं विदा सकिइसकेको छ । दशैं मनाउन आ–आफ्नो गाउँमा आएकाहरु कार्यक्षत्रमा फर्किन हतारिएका छन् । तर,आइतवार साँझदेखि परेको वर्षा रोकिएको छैन । ग्रामीण सडकहरु...
म्याग्दीका पहिरोपीडित ऋणमा डुबे
सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान बितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन्...
मोनाको चौथो महाधिवेशनको तयारी पुरा
प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन तयापीका बारेमा जानकारी दिन...
सडकले बढायो रत्नेचौरको रौनक
उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी भै टल्किएका धवलागिरि,निलगिरि,अन्नपूर्णलगाएतका हिमश्रृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट,बेनी–बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक...
बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी
म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् ।
उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह...