रघुगंगाको भगवती र पाखापानीमा कोल्डस्टोर्स बनाइने
म्याग्दीको रघुगंगा गाउँपालिकामा दुई वटा कोल्ड स्टोर (चिस्यान केन्द्र) बनाइने भएको छ। गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा...
कालीगण्डकी नदी कटानका कारण १३ बस्ती उच्च जोखिममा
हिमालपारीको जिल्ला मुस्ताङका १३ ओटा बस्ती कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को...
खेती योग्य जमिन मासेर घर निर्माण गर्ने क्रम बढ्यो : रित्तिदै छ अन्नभण्डार
म्याग्दीको बगरफाँट,सिंगा र बाबियाचौरमा डेढ दशक अघिसम्म धान, गहुँ,मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे ।...
जनप्रियको विद्यालय भवन निर्माण कार्य तीव्र, हालसम्म ३० प्रतिशत भौतिक प्रगति
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयको भवन निर्माण तीव्र रुपमा अगाडि बढेको छ । मालिका–६, दरबाङस्थित छ्याछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको...
नेपाल दलित मुक्ति मोर्चा बेनी नगरको अध्यक्षतामा दर्जी
नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो...
भीरबाट खसेर बुबाको मृत्युपछि बिचल्लीमा परेकालाई कुवेतबाट सहयोग
म्याग्दीको रघुगंगा गाउँपालिका-६,रायखोरकी कुमारी तामाङ दमाईको परिवारलाई कुवेतमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । भीरबाट खसेर तिर्थबहादुर दमाईको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली भएको...
जेसीजद्धारा दिपक माविलाई पुस्तक र सरसफाई सामाग्री सहयोग
म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका...
पछैमा रावण पार्कको काम धमाधम
म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माणको कार्यले गति लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका-५,पछैमा प्रारम्भिक चरणको...
अबको १/२ दिन मेघगर्जन चट्याङसहित वर्षा
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबको एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उक्त प्रणालीको...
एमसीसी खारेजीको माग गदैं जिल्ला प्रशासन कार्यालय घेराउ
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिरोधमा संयुक्त आन्दोलन मोर्चाले जिल्ला प्रशासन कार्यालय अगाडी घेराउ र नारा जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता राष्ट्रघाती...