तातोपानीमा साढे एक करोडको खानेपानी
बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । रु एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् ।...
सुन चोरीको आरोपमा सून व्यवसायीसहित दुई पक्राऊ
सुन चोरीको आरोपमा बागलुङमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायीसहित चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको...
नेपालकाे पासपाेर्ट विश्वकै कमजाेर, जापानकाे सबैभन्दा बलियाे !
नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको 'पासपोर्ट इन्डेक्स' नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर...
म्याग्दीमा असार महिनामै करोडौ खर्च
म्याग्दीमा पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् । गत आवमा जिल्लामा कूल ७१ दशमलव २३...
कालीगण्डकी करिडोर धमाधम कालोपत्र
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङ्जा खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।
उत्तर–दक्षिण...
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण
सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगङ्गा र...
पहिराले रित्तिँदै बस्ती
जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ...
बरंजाको चिनाकोट दरबार जाने पदमार्ग निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका-३ स्थित ऐतिहासिकस्थल चिनाकोट दरबारमा पुग्ने पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे...
मनसून निस्क्रिय हुँदा गर्मी बढ्यो, एक–दुई दिनमै वर्षा हुन्छ : मौसमविद्
मौसमविद्हरुले मनसून निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिनयता मनसून निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् । जल...
पानी नपर्दा रोपा धान डढ्न थाल्यो, कपिलवस्तुमा अझै ४० प्रतिशत रोपाइँ हुन बाँकी
पछिल्लो २५ दिनदेखि पानी नपर्दा कपिलवस्तुका कृषकहरुले खेतमा रोपेको धान डढ्न थालेको छ। गत असर १५ र १६ गते पानी परेपछि कृषकहरुले धमाधम रोपाइँ...