मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिम चरणमा
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको बेनीमा हुने पाँचौ महाधिवेशनको तयारी पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा पत्रकार सम्मेलनमा संघका अध्यक्ष...
मोना बेल्जियमको अध्यक्षमा सुमन थापा चयन
यूरोपेली मुलुक बेज्जियममा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन भएका छन् ।
आइतबार सम्पन्न संस्थाको आठौं...
पोर्तुगल पुगेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध
युरोपियन मुलुक पोर्चुगलमा पुगेका म्याग्देलीलाई मोना पोर्तुगलमा आवद्ध हुन अनुरोध गरिएको छ । हालै सम्पन्न भएको मोना पोर्तुगलको ८ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो...
मोनाको अध्यक्षमा खड्का र पूर्जा भिड्ने
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा अध्यक्ष पदमा ददीवल खड्का र मिम पूर्जाको उम्मेदवारी परेको छ । असोज २६–२८(अक्टोवर...
मोनाको महासचिवमा कोरियाबाट सुनेस केसीको उम्मेदवारी दर्ता
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको महासचिवमा दक्षिण कोरियाबाट सुनेश केसीले उम्मेदवारी दर्ता गरेका छन् । दक्षिण कोरियाको हान्कुक विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्धमा...
मोना अन्तर्राष्ट्रियको उपाध्यक्षमा यूकेबाट किसान जिसीको उम्मेदवारी दर्ता
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको उपाध्यक्ष पदमा यूकेबाट किसान जिसीले उम्मेदवारी दर्ता गरेका छन् । यूकेमा सफल नेपाली ब्यवसायी जिसी आगामी असोज...
मोना अन्तराष्ट्रियको कोषाध्यक्षमा कतारबाट नरेन्द्र फगामीको उम्मेदवारी दर्ता
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा कतारबाट नरेन्द्र फगामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
मोना कतारका निर्वतमान अध्यक्ष...
मोना पोर्तुगलको अध्यक्षमा नरप्रसाद फगामी
म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्तुगलको आठौँ महाधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका नर प्रसाद फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार...
मोना कोरियाको अध्यक्षमा दुर्गा भण्डारी
म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको १४ औं अधिवेशनबाट दुर्गा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट प्रथम...
इनास अमेरिकाको अध्यक्षमा म्याग्दीका राहुल केसी निर्वाचित
इनास अमेरिकाको अध्यक्षमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकमका राहुल केसी निर्वाचित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना)...