रुप्से झरना..
वर्खायाममा रासन तथा निर्माण सामग्री बोकेर हिमाली जिल्ला मुस्ताङ जाँदै गरेका मालबाहक ट्रक। पृष्ठभूमिमा म्याग्दी जिल्लामा पर्ने रुप्से झरना। तस्वीरः Niraj Thakali
मुस्ताङ गेस्ट हाउसका संचालक गजेन्द्र तुलाचन सम्पर्कविहिन
बेनी । पर्वत कुश्मा नगरपालिका-४ निवासी मुस्ताङ गेस्ट हाउसका संचालक गजेन्द्र तुलाचन सम्पर्कविहिन हुनुभएको छ ।बिहिवार विहान६ बजे मर्निङ वाकका लागि निस्कनुभएका तुलाचन रातिसम्म...
सेती नाग..
पोखराका सर्प उद्वार कर्मीहरुबाट उद्वार गरिएको सेती नाग।आज नाग पञ्चमीको अवसरमा घरका ढोकामाथि नागको पोस्टर टाँसेर हिन्दु परम्पराअनुसार नागको पूजा आराधना गरिन्छ।तस्वीरः राधिका कँडेल,...
बेनी अस्पतालमा ईन्डोस्कोपी सेवा…
बेनी अस्पतालमा ईन्डोस्कोपी सेवा प्रारम्भ भएको छ । उक्त सेवा हरेक हप्ताको सोमबार, बुधबार र शुक्रबार संचालन भैरहेको हुदा ईन्डोस्कोपी गर्नुपर्ने बिरामीले ओपिडिमा आवस्यक...
कच्ची बाटोमा..
बागलुङमा कच्ची बाटोमा रोकिएको जिप धकेल्दै। तस्बिर: रासस।
छाताङ्ग झरना
मुस्ताङको थासाङ्ग गाउँपालिका –२ मा अवस्थित छाताङ्ग झरना । तस्बिरः रासस
सुत्केरीले परीक्षा दिँदै
म्याग्दीको बेनीस्थित प्रकाश मावि परीक्षा केन्द्रमा सात दिनकी सुत्केरी चनिषा घर्ती मगर कक्षा ११ को परीक्षा दिँदै।
तस्बिर सौजन्यः गोरखनाथ सुवेदी
बन्जी पुलबाट स्विङ गर्दै युवा…
पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट स्विङ गर्दै युवा।तस्बिरः खेमराज गौतम/रासस।
राजमार्गमा फसेका सवारीसाधन..
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे सडकमा फसेका सवारीसाधन। सदरमुकामदेखि घोडाबाँधे सडक ठेक्का सम्झौता भएको पाँच...
सडक अबरुद्ध..
अविरल वर्षासङ्गै बेनी-महारानीथान क्षेत्रमा ठुलो पहिरो गएर सडक अबरुद्ध बनाएको छ ।