ब्याडमिन्टन प्रतियोगिताको उपाधी दरबाङका राजु र निशानको समुहले जित्यो
फागुपूर्णिमाको अवसरमा बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ओपन डबल्स ब्याडमिन्टन प्रतियोगितामा राजु जुग्जाली र निशान गुरुङ प्रथम भएको छ । स्थानीय हटस्प्रिङ...
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई ४ स्वर्ण सहित १९ पदक
गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले स्वर्ण, रजत र काँस्य गरी १९ पदक जितेको छ । पोखरामा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीबाट सहभागाी भएका खेलाडीमध्ये ४...
वडास्तरिय तारो खेल प्रतियोगिका शिख प्रथम
अन्नपूर्ण गाउँपालिकाको तारो समूह “अन्नपूर्ण आर्चरी संघ” द्वारा वडा नं ६, पोखरेबगरको ठुलो बगरमा वडा स्तरीय तारो खेल प्रतियोगिता सम्पन्न भएको छ ।
फाल्गुण १७...
एनएनआईपीए अवार्ड : भलिबलकी कप्तान अरुणा सर्वोत्कृष्ट खेलाडी घोषित
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको...
म्याग्दीका तेजेन्द्र बानियाँलाई भलिबल प्रशिक्षणमा भ्याइनभ्याई
भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित म्याग्दीका तेजेन्द्र बानियाँले बागलुङको काठेखोला गाउँपालिका वडा नं ७ श नुन्थलामा १ महिने भलिवल प्रशिक्षण...
जापानमा दोस्रो बेनी एफसी कप प्रतियोगिता हुने
म्याग्दीबाट जापानमा पुगेका खेलप्रेमीको संस्था बेनी फुटबल क्लबले दोस्रो बेनी एफसी कपको आयोजना रहेको छ । कोरोनाको कहरपछि खेलकुद गतिविधि मार्फत म्याग्देली र जापानमा...
टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण सुरू
म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हाइअल्टीच्युड खेलमैदानको निर्माण सुरु भएको छ । जिल्लाको रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेदैं खेलकुद...
मोरिससविरुद्ध नेपाल १-० ले विजयी
मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नेपालले १-० को गोल अन्तरले जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल...
समाज कल्याण यूवा क्लवको अध्यक्षमा ज्ञानेन्द्र किसान
म्याग्दीको मंगला गाउँपालिका–१ पैयुपाटा स्थित समाज कल्याण युवा क्लबको अध्यक्षमा ज्ञानेन्द्र किसान चयन हुनुभएको छ। क्लवको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उपाध्यक्ष नरेश...
एभरग्रीन यूथ क्लवको अध्यक्षमा निरज राम्जाली
म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल एभरग्रीन युथ क्लबको दोस्रो अधिबेशन अध्यक्षमा निरज राम्जाली मगर निर्विरोध निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लेलिन...