म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीको एक सुन्दर गाउँ । ग्रामिण पर्यटनको दृष्टिकोणले सम्भावनायुक्त क्षेत्र पाखापानी धौलागिरी सेन्चुर पदमार्गको रुट, धौलागिरी हिमाल लगायतका हिमश्रृंखलामा जाने मार्ग प्रख्यात धार्मिकस्थल मालिकाधुरी, छिमेकी धवलागिरी गाउँपालिकाको भेलिखाल्टा लगायतका क्षेत्रमा समेत आवतजावत गर्ने मार्ग समेत हो । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply