म्याग्दीको मंगला गाउँपालिका १ तुसारेपानीका बृद्धा। मानो छरेर मुरी उब्जाउने धान रोपाई सकिएपछि बृद्धबृद्धाले फुर्सदको समयमा भेटघाट गर्ने गरेको बताउँछन् । गाउँका हरेक सामाजिक तथा विकास निर्माणका गतिविधिमा समेत सक्रिय हुने गरेका छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply