अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

जोखिम मोलेर मौरीको चाका निकाल्दै

By -
On: August 18, 2019 11:08 AM
Follow Us:
म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय । यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन गर्दछन् ।तस्वीर : रासस

-