Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

जोखिम मोलेर मौरीको चाका निकाल्दै

म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय । यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन गर्दछन् ।तस्वीर : रासस
Exit mobile version