गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका भगवतीमा मंगलबार देखिएको भक्तजनको चहलपहल । कालिका मन्दिरमा मंगलबार र शनिबार दर्शनार्थीको भीड लागने गर्दछ । तस्वीर : खेमराज गौतम/रासस

Leave a Reply