---Advertisement---

कालीगण्डकी नदीमा सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

On: September 26, 2026 11:36 PM
Follow Us:

जल विज्ञान तथा ऊर्जा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कालीगण्डकी नदीमा सतर्कता तह पार गरेको छ ।

महाशाखाले शनिबार राति ११ बजे जारी गरेको सूचना अनुसार पर्वत जिल्लास्थित कालीगण्डकी नदी मोदी बेनी जल मापन केन्द्रमा जलसतह सतकैता तह पार गरेको हो । 

सो नदीमा जलसतह बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाले आइतबार बिहानसम्म उच सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Leave a Comment