रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ को फाइनलमा प्रवेश म्याग्दी मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोकालाई अस्ट्रेलियामा बस्ने म्याग्देलीहरूको पहलमा १ लाख ७४ हजारभन्दा बढी आर्थिक संकलन गरी पठाइएको छ। जिल्लाका एक बाल कलाकारले राष्ट्रियस्तरको प्रतियोगितामा प्राप्त गरेको सफलतालाई थप उचाईमा पुर्याउन जेनिशा छन्यालको पहलमा १ लाख ७४ हजार ९ सय ४५ रुपैयाँ जुटाएर भोटिङ अभियानमा सहयोग गरिएको हो ।
‘विद्यालयका सामान्य कार्यक्रमहरुमा देखिने बालकलाकारको सफलताबाट उत्साहित छौ, म्याग्दीले एउटा नयाँ कलाकार जन्माएको छ, हामी सबैले सक्ने सहयोग गर्नुपर्छ’’ छन्त्यालले भन्नुभयो । फाइनलमा पुगेपछि अब सफलताका लागि सक्ने सहयोग गर्न समेत अपिल गर्नुभएको छ । विश्वभर रहेका म्याग्देलीले समेत भोटिङ अभियानमा सहयोग गरेका छन् ।
निकै उत्कृष्ट प्रस्तुतीसहित भोटिङ राउण्डबाट फाइनलमा प्रवेश गरेका क्रियसन रोकाले बेनीको बजार जता मायाँ लगायतका गीतहरुमार्फत दर्शकको मन जितेका छन् ।
बाल गायक रोकाले म्याग्दीलाईे गीतंसगीतबाट चिनाउने एउटा इट्टा थप्ने प्रयासमा रहेकाले सहयोग गर्न अनुरोध गरेका छन् । मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गर्न सकिन्छ । गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोगको अपिल समेत गरिएको थियो । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।
१.इम रोका $100
२.बद्री बरुवाल Student vibes) $75
३.बुद्धिमान छन्त्याल कुईनेमंगले $50
४.लोकेन छन्त्याल (बाग्लुङ) $50
५.सफल विश्वकर्मा $30
६.भक्त छन्त्याल $50
७.रमेश वि.क $30
८.चिनु छन्त्याल (बाग्लुङ)
९.कृष्ण नमस्ते ज्वेलरी $55
१०.रोसन छन्त्याल $50
११.गोविन्द खनाल $100
१२.गणेश छन्त्याल (बाग्लुङ) $50
१३.अरुणा छन्त्याल $20
१४.तिलक छन्त्याल (बाग्लुङ) $50
१५.देवेंद्र छन्त्याल (बाग्लुङ) $50
१६.बीना छन्त्याल $20
१७.बिन्दु पौडेल $30
१८.फुलु छन्त्याल $25
१९.प्रकाश केसी $50
२०.नरमाया छन्त्याल $25
२१.बाबुराम पौडेल $20
२२.लक्ष्मी छन्त्याल $30
२३.रिम भण्डारी $50
२४.मञ्जु मल्कबाङ $50
२५.जेनीषा छन्त्याल $50
२६.गणेश रोका $50
२७.निर प्रसाद गर्बुजा $50
२८.भीम छन्त्याल $50
२९.यान्देवी छन्त्याल $50
३०.मञ्जु छन्त्याल (कुइने) $50
३१.सन्दिया/ बिनिता छन्त्याल $50
३२ )सुमन छन्त्याल$50
३३ )मोहन जिसि पर्बत$50
३४)बाबु सेन्चुरी कास्की$25
३५) खगिन छन्त्याल $50
३६) मेष छन्त्याल$25
Total $1635
Rs:174,945










