---Advertisement---

‘निम्सदाइ’ को अन्त्येष्टि अगस्ट २६ मा बेलायतमा गरिने

On: August 14, 2026 12:49 PM
Follow Us:

पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अनुसार अगस्ट २६ बुधबार बिहान १० बजे बेलायतको डोर्सेटमा पुर्जाको अन्त्येष्टि गरिनेछ।

अन्त्येष्टि कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिलाई नाम दर्ता गर्न एनआरएनए यूकेले आग्रह गरेको छ।

४३ वर्षीय पुर्जाको जुलाई ३० मा पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी मृत्यु भएको थियो।

Leave a Comment