---Advertisement---

क्रियसन रोकालाई जिताउन अष्टेलियामा अभियान

On: August 15, 2026 8:55 PM
Follow Us:

रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ को फाइनलमा प्रवेश म्याग्दी मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोकालाई अस्ट्रेलियामा बस्ने छाङगा गर्बुजा र हेमन्त गुरुङको पहलमा १ लाख ४४ हजार ४३५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । जिल्लाका एक बाल कलाकारले राष्ट्रियस्तरको प्रतियोगितामा प्राप्त गरेको सफलतालाई थप उचाईमा पुर्याउन अन्तिम दिन शनिबार भोटिङ र नगद नै सहयोग गरिएको हो । उक्त सहयोगको संयोजन डिके चोचाङीले गर्नुभएको थियो । अभियानमा गर्बुजाले ८६ हजार १३५ रुपैयाँ र गुरुङले ५८ हजार ३ सय रुपैयाँ सहयोग जुटाउनुभएको थियो ।


फाइनलमा पुगेपछि अब सफलताका लागि सक्ने सहयोग गर्न समेत अपिल गर्नुभएको छ । विश्वभर रहेका म्याग्देलीले समेत भोटिङ अभियानमा सहयोग गरेका छन् । निकै उत्कृष्ट प्रस्तुतीसहित भोटिङ राउण्डबाट फाइनलमा प्रवेश गरेका क्रियसन रोकालाई जिताउने अभियानमा थप सहयोग गर्न समेत अनुरोध गरेका छन् । रोकाले बेनीको बजार जता मायाँ लगायतका गीतहरुमार्फत दर्शकको मन जितेका छन् ।


बाल गायक रोकाले म्याग्दीलाईे गीतंसगीतबाट चिनाउने एउटा इट्टा थप्ने प्रयासमा रहेकाले सहयोग गर्न अनुरोध गरेका छन् । मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गर्न सकिन्छ । गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोगको अपिल समेत गरिएको थियो । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।

Donation list

1)Rasmaya Kc $100✅ 2) Hem Dhakal $50 ✅ 3)Sarmila Garbuja $30✅ 4)Banita Garbuja $30✅ 5)Sita Garbuja $30✅ 6) Jharana Garbuja$30✅ 7) Dina Garbuja $30✅ 8)Asha Pun $30✅ 9) Dipa Pun $30 ✅ 10Sanju Roka $30✅ 11) Rakesh Thapa $30✅ 12) Khum Chhantyal $30✅ 13) Asha Phagami $30✅ 14)Saphiya Roka$30✅ 15)Talika Garbuja $30✅ 16)Bhawana Garbuja $30✅ 17)PAHAL Bista $25✅ 18)Chhanga Garbuja $30✅ 19) Dilisha Budhathoki$30✅ 20) Kamal Kc $30✅ 21) Pirtha bahadur jugjali $50 ✅ 22) karna Roka $50✅ 23) Jiban Pariyar $20✅ NR. 86,135

१ याम फगामि (बरङ्जा) २ जिरन राना (बेनि) ३ इन्द्र छन्त्याल (गुर्जाखानि) ४ हेमन्त गुरुङ (मराङ) ५ नरिमा पुर्जा (खिबाङ) ६,इनद्र पाइजा(वाखेत) ७,धन रोका मगर (वाखेत) ८,उमेश घर्ति मगर (मराङ) ९,ज्ञानदेवि घर्ति मगर (मुना) १०,शर्मिला लामगादे (मराङ) ११,जीत परियार (बरङ्जा) १२,योगेन्द्र (बाग्लुङ) १३,ओम कुमार बुधा (दर्बाङ) जम्मा रकम रु 58,300

Leave a Comment