याे देश मेरो पनि हैन र ?
रवि अर्थात रवि लामिछाने । हिजोआज चर्चाका पात्र । देशले परिवर्तनका संवाहक ठानेका युवा । आशा र भराेसाका केन्द्र विन्दु मानेका युवा । अरुलाई...
म्याग्दीका दिपेशको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक
म्याग्दीका दिपेश रोका क्षेत्रीले अभिनय गरेको खै यो माया होर बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रविशा अधिकारी र प्रकाश दुतराजको स्वर...
म्याग्दी महोत्सव : पास कि फेल ?
विनय श्रेष्ठ
पुस २८ गते विधिवतरुपमा उद्घाटन भएको म्याग्दी महोत्सव माघ ७ गते समापन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजना रहेको महोत्सव...
सोच, शोक र समाज
विनय श्रेष्ठ
म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला–२०७९ को छैटौं दिन सफलतापूर्वक सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ मुल आयोजक रहेको महोत्सवको सबल...
के हामी सुन्दर छौँ ?
म कुनै साहित्य सिर्जना गरिरहेकी छैन नेपाललाई सुन्दर र नेपालीलाई बहादुर भन्नलाई। म मैले भोगेको र देखेको नेपालका बारे लेख्दैछु जुन बुझ्नसक्ने प्रत्येक नेपालीलाई...
संस्कृतिको धरोहर ‘बेनीको हनुमान नाच’
अजयमिलन श्रेष्ठम्याग्दी जिल्ला लोकसंस्कृतिको दृष्टिले धनी छ । यसको सदरमुकाम बेनीबजारका आदिवासी नेवारहरुको संस्कृतिका रुपमा रहेका विविध नृत्यहरुले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई...
परिवर्तनको झिल्को: No And Not Again
विनय श्रेष्ठ, बेनी (म्याग्दी)
घटना १
बबिनको सवारी साधन लाईसेन्को म्याद गुज्रिएको रहेछ । खाना खाएर यातायात कार्यालयतिर हानियो । मेडिकल जाँचको लामो लाईन त्यस्तै बायोमेटिकको...
गीतः अघि बढौं उद्यमी बन्नलाई…
‘भुइँमा धुलो छ, संसारमा के छ र सिपै ठूलो छ’
बजेट पार्ने संस्थालाई सम्मान
सर्वप्रथम सबैलाई नमन ।
भुइँमा धुलो छ...
संघसंस्थाले दिनु है हाम्लाई साथ
तालिम दिने सर,...
मैले देखेको, बुझेको म्याग्दीवासी मगरहरु र इतिहासको नालीबेली
म म्याग्दी जिल्लालाई नजिकबाट चिन्छु । म्याग्दी मगर जातीको बाहुल्य रहेको जिल्ला हो । उहिले करिब १३ महिना जति सिंगातातोपानी बजारमा बस्ने अवसर जुरेको...
महान मेस्सी : मित्र कि शत्रु ?
* विनय श्रेष्ठ
अन्ततः फुटबलको कुम्भमेला फिफा विश्वकप सकिएको छ । फ्रान्ससंग निर्धारित नब्बे मिनेटमा दुई गोलको बराबरी, थपिएको तीस मिनटमा एक गोलको बराबरी भएपनि...