Tuesday, April 22, 2025
26.6 C
Beni
26.6 C
Beni
Tuesday, April 22, 2025

खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गित ‘बेनीको बजार’

0
नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गित ‘बेनीको बजार’ बजारमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४...

म्याग्दीमा लैङ्गिक हिंसा निवारणसम्बन्धी तालिम सुरु

0
म्याग्दीको सदरमुकाम बेनीबजारमा मङ्गलबारदेखि लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास तालिम सुरु भएको छ । लैङ्गिक हिंसा निवारणसम्बन्धी विषयमा जानकारी गराउने र न्यायमा...

म्याग्दी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण

0
म्याग्दी कारागारमा विभिन्न शीर्षकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा मङ्गलबार कैदीबन्दीलाई लक्षित गरेर क्षयरोगसम्बन्धी माइक्रोस्कोपिक...

सत्य सेवा

0
०६१ मा नेपाल प्रहरीले इन्स्पेक्टरको भर्ना खुलाउँदा पास हुने एक्लो महिला थिइन् । सानैदेखि फरक करिअरमा आबद्ध हुन चाहेकी डिएसपी खड्का विश्वभरिका प्रतिस्पर्धीलाई पछि पार्दै...

बच्चाले हानेको ढुङ्गाले लागेपछि बुद्धले रुँदै यसो भने

0
एकदिन जङ्गलको एउटा आँपको रूखमुनी गौतम बुद्ध आराम गरिरहेका थिए। त्यसैबेला एक हुन बच्चाको समूह आएर आँपको रूखमा ढुङ्गा हान्दै आँप झार्न लागे।दुर्भाग्यवश उनीहरूले...

चर्चित गायिका मेलिना राईको स्वरमा आयो ‘हाम्रो खिवाङ्ग गाउँ’

0
म्याग्दीको पर्यटकीय खिवाङ गाउँको चिनारी बजारमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ पर्यटकीय खिवाङ गाउँको भिजनलाई समेटेर तयार गरिएको गीतको शुक्रबार एक कार्यक्रम गरी...

‘स्वतन्त्रताभित्रै छ सफलता’

0
दिदीबहिनी मिली ममीको एटीएम कार्ड चोरेर पैसा निकाल्न पाएको क्षण सम्झँदा देवी मगरलाई अहिले पनि हाँसो उठ्छ। उनी सम्झन्छिन्, ‘साथीहरू मिलेर कताकता घुम्न गयौं।...

बौद्ध धर्म सम्बन्धी केही महत्वपूर्ण परिक्षा उपयोगी सामान्य ज्ञानको संग्रह

0
भगवान् बुद्धको मृत्युपश्चात् बुद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ? -मूल सर्वास्तित विनय 2) बौद्ध भिक्षुले पालना गर्नुपर्ने नियम २२७ वटा छन् भने भिक्षुणीले...

साताको राशिफल(वैशाख २६ गतेदेखि बैशाख १ गतेसम्म)

0
मेषः ब्यापारमा लाभ मिल्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । भेटघाटको अवसर मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ...

विद्यालयको गीत बिमोचन

0
न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालले आफ्नो विद्यालयको गीत बिमोचन गरेको छ । विद्यालयको प्रार्थना शभामा गाइने गीतको श्रब्य (अडियो ) गीत आज प्रार्थना...
error: Content is protected !!