राजनीति छोडेर पुनः आरनमा
१९ असोज, बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा...
‘म्याग्दीलाई चिनाउन लोपोन्मुख रेडपाण्डा जोगाउ’
म्याग्दीको धवलागिरी गाउँपालिका-२, लुलाङको जलजला बनको पदैलमागै नजिकैको रूखमा रेडपाण्डा भेटियो । पैदलमार्गमा हिडिरहेको अवस्थामा सुवास थापाले रूखमा झुन्डिएर आफ्नो आहारा खाइरहेको अवस्थामा रेडपाण्डालाई...
‘सेतो हात्ती’ बन्ने जोखिममा राहुघाट जलविद्युत
अगतिलो ठेकेदारका परेका कारण म्याग्दीको बहुप्रतिक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण कार्य कछुवा गतिमा संचालन भैरहेको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता पुरानै मूल्य कायम
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद्...
महिलाहरुलाई उद्यमी र स्वरोजगार बनाउँदै पिस साइन व्युटी होम
सिपमूलक व्यवसाय सञ्चालन गर्ने जनशक्ती उत्पादन गर्न म्याग्दीको सदरमुकाम बेनीको न्युरोडमा रहेको पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरले अस्पताल चोकमा शाखा विस्तार गरेको...
म्याग्दीमा खाद्यान्न बालीको उत्पादन घट्यो
म्याग्दीमा गएको आर्थिक वर्ष २०७९-०८० मा खाद्यान्न बालीको उत्पादन घटेको छ । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडाहरु रहेको म्याग्दी जिल्लाको विभिन्न...
मिलन सहकारीको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण
मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले आज बिहीबार विद्यालयमा कार्यक्रम आयोजना गरी आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । म्याग्दीको बेनी...
म्याग्दीका व्यवसायीले बैंकर्सलाई भने-‘चर्को व्याजदर घटाउन सहजीकरण गरिदिनुहोस्’
म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको चर्को व्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आज बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी...
रुमको स्लेटको प्रयोग बढ्दै : खानी व्यवस्थित रुपमा संचालनको माग
म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको पाखा र जंगलभरी रहेका स्लेट ढुङ्गा खानीबाट निकालीएका स्लेटको माग बढ्दै गएपछि स्थानीय खुसी भएका छन् ।...
म्याग्दी जेसीजले टेलरिङ ब्यवसायीलाई सम्मान
म्याग्दी जेसीजको आतिथ्यतामा सदरमुकाम बेनीमा हालै सम्पन्न भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा तोरण धोजा पटक सिलाईमा सहयोग गरेको म्याग्दी टेलरीड व्यवसायी संघलाई म्याग्दी...