Tuesday, April 22, 2025
31.2 C
Beni
31.2 C
Beni
Tuesday, April 22, 2025

स्वास्थ्य

Healthy living is the key to a healthy, happier, longer life.

चुरोट सूर्ति छाड्न मन छ ? ‘टोबाको कुइटलाइन’मा फोन गर्नुहोस्

0
के तपाईंलाई चुरोट, खैनी वा गुट्खाको लत छ ? के तपाईं यी कूलतलाई छोड्न चाहानुहुन्छ ? यदि यस्तो हो भने तपाईंलाई टोबाको कुइटलाइन सहयोगी...

बिहानै उठेर खाली पेटमा लसुन खानुस त ! फाइदै फाइदा

0
बिहानै उठेर खाली पेटमा लसुन खानुस त  !  फाइदै फाइदा –    लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु¥याउँछ । –    सबेरै...

पाँच सूत्र, जसले शरीरमा रोग लाग्नै दिदैन

0
नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । उमेरको आयतन...

के हो ‘होलबडी’ चेकअप ? के-के जाँच गरिन्छ ? कुन अस्पतालमा कति शुल्क लाग्छ...

0
नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु...

घुँडा खिइने समस्या : यस्तो छ उपचार विधि

0
घुँडा खिइने समस्याले धेरैलाई दुःख दिएको हुन्छ। घुँडा खिइने समस्या दुई प्रकारको हुन्छ। पहिलो उमेरका कारणले घुँडा खिइन्छ भने दोस्रो मोटोपन, बाथ तथा सुगर...

शरीरमा प्रोटिन कम हुँदा हुने समस्या

0
शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा...

पुदीनाको नियमित सेवनबाट चट हुने यी रोग

0
पुदीनाको सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ । यूरोप, अमेरिका, एशिया, अफ्रीका लगायतको देशहरुमा पनि खानामा पुदीनाको सेवन गर्ने गरेको पाइन्छ । पुदीनाले खाना...

सतर्क रहौं यस्ता कुरामा,जसले तपाईंलाई उमेरमै बूढो देखाउँछ

0
बुढो देखिन जो कोहीलाई पनि मन लाग्दैन, उमेर पाकेपनी जवान देखियोस भन्ने चाहना हुन्छ ।आम मानिसमा जान वा अन्जानमा केही यस्ता बानीहरु हुन्छन्,जसको कारण...

किसमिस भिजाएर खाँदा यस्ता चमत्कारिक फाइदा !

0
किसमिस मन नपर्ने मानिस शायदै भेटिएला । यसको तिख्खर स्वाद र मिठासको लागि मात्र नभर्इ किसमिस उन्नत स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।...

आयोडिनको कमी हुँदा बाँझोपन हुन्छ !

0
महिलामा आयोडिनको कमीको कारण गर्भधारणमा समस्या, बाँझोपन लगाएतका समस्याहरु देखा पर्छन् । साथै नवजात शिशुमा विभिन्न प्रकारका समस्याहरुको पनि खतरा बढ्न सक्छ । मानव शरीरको...
error: Content is protected !!