बागलुङ–पोखरा विद्युतीय माइक्रोबस
बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।
सुरुआती...
गाउँघरमा सडक आयो, मानिस बसाइँसराइ सरे
हिजोआज सडक नपुगेका बस्ती छैनन्। कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन्। मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो...
‘खायन’ प्रजातिको आलु संरक्षण सुरु
बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको...
चैते दसैँलाई सजाइँदै कालिका मन्दिर
बागलुङ, ९ चैत । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय...
एक घण्टा ढिलो छुटेको बसले बाटोमा हतार गरेपछि…
बागलुङ- ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो। साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र...
बागलुङ बस दुर्घटनाका घाइते पोखरा विमानस्थलमा अलपत्र
बागलुङमा भएको बस दुर्घटनाका घाइतेहरु पोखरा विमानस्थलमा अलपत्र परेका छन् । साेमबार साँझ पूर्वीरुकुमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७९ नम्बरको बस...
बागलुङ बस दुर्घटनाको कारण ओरालोमा तीव्र गति
९ जनाको मृत्यु भएको बागलुङ बस दुर्घटना तीव्र गतिका कारण भएको खुलेको छ।
सोमबार सवा पाँच बजेतिर निसीखोला गाँउपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बागमती प्रदेश ०१-००६...
ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते
बागलुङ/ बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् ।
बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस...
निसीखोलामा बस दुर्घटना : ७ जनाको मृत्यु
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा सोमबार साझमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन्...
बागलुङमा चौतारी संरक्षण अभियान
पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो। सडक विस्तारका क्रममा मासिएका...