संक्रमितको सम्पर्कमा आएका ६ जनालाई कोरोना पुष्टि
भदौ १ गते कोरोना पुष्टि भएकी बागलुङ नगरपालिका ३ हाडेपाखामा व्यवसाय गरी बस्ने २३ बर्षिय महिलाको सम्पर्कमा आएका ६ जनालाई संक्रमण पुष्टि भएको छ...
बागलुङ एक सातालाई लकडाउन
बागलुङ उद्योग बाणिज्य संघले बागलुङ बजार एक सातालाई लकडाउन गर्ने घोषणा गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङ उद्योग बाणिज्य संघले सोमबार विज्ञप्ती प्रकाशित...
कोरोना आशंकामा अस्पताल भर्ना भएकी महिलालाई संक्रमण पुष्टि
कोरोना संक्रमणको आशंकामा धौलागिरी अस्पताल बागलुङमा भर्ना भएकी एक महिलालाई संक्रमण पुष्टि भएको छ ।साउन ३० गते कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना...
भाडाको जग्गामा गरिएको कृषिबाट लाखौँ लगानी
म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैँडा निवासी सरु बस्नेत आठ वर्षदेखि बागलुङमा हुनुहुन्छ । परिवारसहित बागलुङ आएका बस्नेतले व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेको पनि...
पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु
बाग्लुङको निसीखोलामा पहिरोमा परी ३ जनाको ज्यान गएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण निसीखोला गाउँपालिका ५ टारीगाउँका हिरा विकको घर पहिरोमा परी उनका...
बागलुङका जिसस प्रमुख र एक जना जनप्रतिनिधिलाई कोरोना संक्रमण
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाालाई कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको पिसिआर परीक्षणमा ढुङ्गाना सहित बडिगाड...
पहिरोपीडितलाई गाउँपालिकाले घर बनाइदिने
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २...
बागलुङमा भित्रिए मरेका कुखुरा, सङ्क्रमण फैलने त्रास
कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३०...
बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी
बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको...
लामो झोलुङ्गे पुल हल्लिएको गुनासो
कालीगण्डकी नदीमाथि निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङे पुल सर्वसाधारणलाई खुला गरिएको छ । गत शुक्रबारदेखि विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल तर्नको...