Friday, June 6, 2025
18.9 C
Beni
18.9 C
Beni
Friday, June 6, 2025

ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण

0
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको...

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

0
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका...

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

0
पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक...

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

0
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको...

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

0
विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज...

बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरू

0
सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक...

सेवाग्राही पर्यटकका लागि प्रभावकारी सेवा दिनुपर्छ- मुख्यमन्त्री पाण्डे

0
हिमालपारीको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथमा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण भएको छ। सो भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन...

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

0
जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल...

मुस्ताङको थासाङमा पुनः हिमपहिरो, बोक्सीखोला थुनियो

0
धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ पुनःहिमपहिरो खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो। थासाङ...

मुस्ताङको बाेक्सीखाेला माथिबाट झरेको हिमपहिरोले खोला थुनियो, आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

0
मुस्ताङ, थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘दिउँसो दुई...