Thursday, June 5, 2025
25 C
Beni
25 C
Beni
Thursday, June 5, 2025

लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

0
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका...

संसारकै अग्लो ठाउँ लोमान्थाङमा भएको गल्फको उपाधि इन्द्रधारा र बालकाशीलाई

0
संसारकै अग्लो ठाउँमा हुने दाबी गरिएको लोमान्थाङमा शनिबार भएको गल्फ प्रतियोगितामा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जितेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ...

उपल्लो मुस्ताङको छुसाङ–चैले खण्ड स्तरोन्नति

0
चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल...

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

0
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ। कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका...

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

0
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस...

मुस्ताङमा विश्वकै उच्च स्थानकाे गल्फ प्रतियोगिता हुने

0
विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ १ गते लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो । तेस्रो संस्करणको...

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल निर्माण

0
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो...

मुस्ताङबाट तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

0
मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ। घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय...

बेनी-जोमसोम स्थलमार्ग सकसपूर्ण : मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा

0
गत मंगलबार हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा छोटो समयको अन्तरालमा ६ वटा हेलिकप्टर अवतरण गरे। रोकिएका हेलिकप्टरबाट धमाधम तीर्थयात्री ओर्लिए। अनि मुक्तिनाथ...

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

0
मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष...