करेसाबारीको तरकारी दिवा खाजामा
म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ ।
विद्यालय परिसरमा...
तीन स्वर्ण विजेता सुष्मा भन्छिन्,‘भोकले धेरैपटक आँसु खसेको छ’
म्याग्दी, पुस ३ l बेनी नगरपालिका–३,भकिम्लीकी १४ बर्षिया सुष्मा नेपालीको कोठामा पुग्दा भित्ताभरी पदकै पदक थिए । बेनीबजारको गणेशटोलमा टिनको छाप्रोमा आमा मनकुमारीसँगै भेटिएकी...
लागतको पर्खाइमा म्याग्दीको सौरबोट
गलेश्वर (म्याग्दी), १७ मङ्सिर । आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री सतहदेखि...
म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो
गलेश्वर (म्याग्दी), ८ मङ्सिर । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याए । सोही...
कालीगण्डकीमा स्नान गर्नेको घुइँचो
गलेश्वर (म्याग्दी), ७ मङ्सिर । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो...
डेढ दशकसम्म सडकको अवस्था उस्तै
म्याग्दी, ५ मङ्सिर । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ ।
सडक खुलेको लामो...
भकिम्ली बन्दैछ ‘किबी गाउँ’
पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन्। फलफूलको राजाको उपनामले परिचित फल किबी भकिम्लीको मुसुङ, सिम, भुकभुके, छाप लगायतका...
बोयर बाख्रापालनले बनायो ‘अगुवा कृषक’
बेनी, १७ कात्तिक । वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका बेनीका एक व्यक्तिको पहिचान फेरिएको छ ।
विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएका बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका...
बढ्याे बेनीमा होटल, टर्यो यात्रुका समस्या
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ । बेनी, सिङ्गा तातोपानी, गलेश्वर, भुरुङ–तातोपानीका पुराना...
गलेश्वरमा खुल्यो सुविधायुक्त याक होटल
बेनी, १२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा...