Thursday, May 15, 2025
29.4 C
Beni
29.4 C
Beni
Thursday, May 15, 2025

कोरलाको आइतबारदेखि बेनी-काठमाडौं दिवा सेवा सुरु हुँदै

0
काठमाडौं रात्री बस सेवा प्रदान गर्दै आएको म्याग्दी कोरला प्रालिले आइतबारदेखि दिवा सेवा समेत सुरुवात गर्ने भएको छ। विगत आधादशक देखि बन्द रहेको दिवा...

राष्ट्रिय आविष्कार केन्द्र लाई मोना स्पेनको सहयोग

0
म्याग्दी प्रवासी नेपाली सघ (मोना) स्पेनले राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग गरेको छ । यूरोपको भ्रमणमा रहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा....

बादलको घुम्टोभित्र लुकेको बराहताल र निस्कोटको सुन्दरता (फोटो फिचर)

0
वर्षायामको समय । जताततै हरियाली छाएको छ । ग्रीष्म ऋतुको समय गर्मी हपक्क बढेको छ । ग्रीष्मकालीन समयमा गर्मीको साथसाथै हरियाली समेत बढ्दै गएकाे छ।...

कदमको अध्यक्षमा पौडेल

0
म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको...

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

0
म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडा पालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा...

धौलागिरी लेकतिर उक्लदै भेडाको बथान

0
म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि...

कालीगण्डकी र म्याग्दीखोलामा निर्माणाधीन तटबन्धको संसदीय समितिद्वारा स्थलगत अनुगमन

0
कालीगण्डकी र म्याग्दीखोलामा निर्माणाधीन तटबन्धको संसदीय समितिद्वारा स्थलगत अनुगमन, तटबन्ध निर्माणको काम सन्तोषजनक रहेको समितिको ठहरव्यवस्थापिका संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा...

बरंजाका अर्जुन रोकाको जापानमा अन्त्यष्टि

0
विगत ७ वर्षदेखि जापानको ओसाकामा कार्यरत एक ३१ वर्षिय म्याग्देली युवाको आफू वस्ने कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएपछि विहीबार (हिजो) जापानको ओसाकामा रहेका म्याग्देलीहरुले...

बेनी नगरपालिकाद्वारा सातवटा विद्यालयलाई ल्यापटप वितरण

0
बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई...

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङसम्बन्धी भिआइए परीक्षण

0
बेनी नगरपालिकाको आयोजनामा बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर...