भोकभोकै विद्यालय जान वाध्य बेसहारा बालबालिकालाई सहयोग जुट्दै
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी...
रघुगङ्गामा सफ्टवेयरबाट रसिद
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ ।सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट...
बाँझो जग्गा उपयोगमा ल्याउन गर्न घरेलु उद्योग महासंघको माग
नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ। सोमबार महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर...
बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै
ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त...
म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन, सम्मेलनबाट ११ बुँदे बेनी घोषणापत्र जारी
‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक...
टोड्केको हाइअल्टीच्युड खेलमैदानले १ घरमा क्षती, २५ घर उच्च जोखिममा
म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधिन अवस्थामा रहेको हाइअल्टीच्युड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । निर्माणधिन अवस्थामा रहेको खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा...
हराएका नेपालीको शब भीरमा भेटियो
बेनी नगरपालिका–१,का टिकाबहादुर सार्की हराएको ६ दिनपछि मृत्त अवस्थामा भेटिएका छन्। गएको जेठ २२ गते घरबाट निस्किएका सार्कीको शब रत्नचौरको भुवानी भन्ने भीरमा अड्किएको...
असहाय र विपन्न बालबालिका भोकभोकै स्कुलमा,-‘अवस्था देख्दा जो कोहीको आँखा आँसुले भरिन्छ’
धुब्रसागर शर्मा÷ हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक÷शिक्षिकाहरु विद्यालयमा अध्ययनरत तीन जना असहाय र ११ जना...
बेनीमा दुईदिने सहकारीमा योजना तथा बजेट निर्माण तालिम
राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि २ दिने वार्षिक योजना तथा बजेट निर्माण...
हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि नेपाली पर्यटन दूतमा म्याग्दीका प्रकाश पुनलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट...