ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८...
हेलिकप्टरमा उडेर दुर्गमका बस्तीमा चुनावी गस्ती
स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरू हुन केहीघण्टा अगाडी सदरकुामाम बेनीबाट करिव २६ कोष टाढा तथा भौगोलिक रुपमा विकट धवलागिरी गाउँपालिका-१,गूर्जा गाउँमा नेकपा...
घरदैलोमा पुगेर भोट हाल्न सिकाउँदै उम्मेदवार
म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुदाँ मत बदरको जोखिम उच्च हुन थालेपछि टोल–टोलमा दलका उम्मेदवारहरू मतदातालाई शिक्षा सिकाउन व्यस्त छन् । नेपाली कांग्रेस र...
भोट माग्न हेलिकप्टर चढेर गूर्जा पुगे उम्मेदवार
म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गूर्जामा भोट माग्नका लागि उम्मेदवार हेलिकप्टर चढेर पुगेका छन्। नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन...
बेनी नगरमा गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाउन अपील
बेनी नगरमा गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाउन अपीलबेनी नगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फका मेयर र उपमेयरलाई विजय बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइएको छ ।...
५ रोपनीमा लगाइएको लागूऔषध अफिम नष्ट
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको सिस्नेर खवाङ भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ । करिब पाँच रोपनी जग्गाको लागूऔषध अफिमलाई नष्ट...
जिल्लाका सबै मतदान केन्द्रमा पुगे कर्मचारी
जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा पुगेका छन् । सोमबार र मंगलबार गरी जिल्लाका सबै मतदान...
परिचयपत्र हराए नागरिकता देखाएर पनि भोट हाल्न पाइने
स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाइने भएको छ । मतदाता नामावलीसँग मिल्ने नेपाली नागरिकताको प्रमाणपत्र...
बैशाख ३० गते विहानैदेखि विना पासका सवारीसाधन सञ्चालनमा रोक
स्थानीय तह निर्वाचनको मतदान हुने दिन आगामी वैशाख ३० गते शुक्रबार सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा...
यस्तो छ म्याग्दीको सबै वडाको स्थानीय चुनाव-२०७४ परिणाम
स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलोमा ब्यस्त छन् । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन...