एनएनआईपीए अवार्ड : भलिबलकी कप्तान अरुणा सर्वोत्कृष्ट खेलाडी घोषित
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको...
म्याग्दीको भीरकाटे र दानाखण्डमा सुरूङ मार्ग बनाउनुपर्छ : योजना आयोग उपाध्यक्ष पौडेल
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको उत्तर–दक्षिण जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दी खण्डको दुई स्थानमा सुरुङ मार्ग आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले...
म्याग्दीका तेजेन्द्र बानियाँलाई भलिबल प्रशिक्षणमा भ्याइनभ्याई
भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित म्याग्दीका तेजेन्द्र बानियाँले बागलुङको काठेखोला गाउँपालिका वडा नं ७ श नुन्थलामा १ महिने भलिवल प्रशिक्षण...
अनेमसंघ धौलागिरीको अध्यक्षमा अमृता भण्डारी
नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ धौलागिरी गाउँपालिका कमिटिको प्रथम भेला सोमबार मुनामा सम्पन्न भएको छ । भेलाले अमृता भण्डारीको अध्यक्षतामा...
महाशिवरात्रि पर्वः कोरोनापछि गलेश्वरमा भक्तजनको भीड (फोटोफिचर)
म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित गलेश्वर शिवालयमा आज (मङ्गलबार) बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण गतवर्ष...
संरक्षणमा चासो नदिँदा लोप भए पानी घट्ट
विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै...
गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई मन्दिर परिसरमै...
बेनी अस्पताल प्रमुख डा. कँडेललाई एक लाख राशीको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा जितेन्द्र कँडेललाई सम्मान गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
नगरपालिकामा श्रम डेस्क स्थापना गर्न क्युपेकको माग
नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । आइतवार क्युपेकका जिल्ला...
माछा मिठो असला म्याग्दी खोलाको…
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी खोलाको असला माछा’ पर्ने गरेको छ । बजारको छेउमै रहेको...