सोलेडाँडाको सहिदोद्यान अधुरै
यहाँको पर्यटकीयस्थल सोलेडाँडामा दुई वर्षअघि निर्माण थालिएको सहिदोद्यान अझै अधुरै छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र तमानखोला गाउँपालिका–४ को सिमानामा रहेको सोलेडाँडामाबन्ने सो...
एमालेकोे सरकारले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको छैनः सचिव अर्याल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्बन्धि कुनैपनि सम्झौतामा नेकपा एमालेको संलग्नता नरहेको बताउनुभएको छ ।
एमसीसी सम्झौता...
हराएको परिचयपत्र लिन मतदातालाई दोहोरो झन्झट
निर्वाचनलाई सरल र सहभागीतामुलक बनाउने सरकारले घोषणा गरेपनि मतदाताले भने झन्झटिलो प्रक्रियाको पूरा गर्नुपर्ने प्रावधानले हैरानी खेप्नुपरेको छ ।
स्थानीय तहको निर्वाचन नजिकदैं जाँदा निर्वाचन...
जापानमै अस्ताए शिखका चमान पाईजा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखका एक पुरुषको जापानमा मृत्यु भएको छ । रोजगारको सिलसिलामा जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत...
न्यूनतम सुरक्षा साम्रागीको प्रयोग नगरी काम गर्दा ज्यानै जान्छ
गएको पुस १९ गते म्याग्दीको बेनी नगरपालिका-७,मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर एक जना मजदुरको ज्यान गयो। बिना सुरक्षा साम्रागीको प्रयोग गरी तीन तला माथि काम...
धवलागिरी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा
म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान...
जनचेतना फैलाउँदै म्याग्दी जेसीज
यूवाहरूको नेतृत्व र ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले सदरमुकाम बाहिर रहेका यूवाहरूलाई विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाउने गरेको छ ।
संस्थागत विकाससँगै सामाजिक कार्यमा समेत...
पिपलको रुखबाट खसेर रूमका थामबहादुरको मृत्यु
बेनी नगरपालिका-७,बिरेन्द्रचोकमा रहेको पिपलको रुख काटछाँट गर्दा लडेर एक जनाको मृत्यु भएको छ । पिपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाईते भएका मालिका...
हेलो नेपालमा उजुरी परेपछि निजी क्षेत्रले लिने गरेको ‘सहयोग’ शुल्क बन्द
हेलो सरकारमा उजुरी परेपछि म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी भित्रिने सवारीसाधनबाट लिने गरेको सहयोग शुल्क बन्द भएको छ ।
म्याग्दीको प्रवेश नाका कालिपुलमा संस्थागत विकासका...
धार्मिक पर्यटक बढाउन रत्नेचौरमा महोत्सव हुने
बेनी नगरपालिका-१, रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३...