ठेकेदारले काम छाडे, बेनी-मालढुंगा सडकको काम अलपत्र
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक आयोजना अलपत्र बनेको छ ।ठेकेदार कम्पनीले काम बीचैमा छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको...
बैदेशिक रोजगारीका विषयमा विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम
आफ्नो अभिभावकको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । हतारमा विदेश जाने योजना बनाउँदा दलालको फन्दामा परेर...
गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’को टिमको बेनीमा लाईभ कन्सर्ट हुने
आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा...
बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज (बुधवार) म्याग्दीको सदरमुकाम बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान,...
मायादेवीले बोटबाटै बेचिन् ४ लाखको सुन्तला
बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था...
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘बञ्जीजम्प
हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर...
पर्वतमा जिपलाइनबाट साइकलयात्रा
विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्। कुश्मास्थित जिपलाइनमा उनले मङ्गलबार साइकल कुदाएका हुन्। जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको...
म्याग्दी र बागलुङ जोड्ने ३८८ मिटर लामो पुल : एक घण्टाको यात्रा पाँच...
म्याग्दी र बागलुङ जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर देखि बागलुङ नगरपालिका–४ कुडुले फाँट जोड्ने...
म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ। ८० लाख रुपैयाँ खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको १३ लाख रुपैयाँबाहेक बाँकी...
अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने...