Wednesday, May 21, 2025
19.2 C
Beni
19.2 C
Beni
Wednesday, May 21, 2025

मतदान गर्न गाउँ फर्कनेको भीड, सदरमुकाम सुनसान

0
मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्। छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा...

म्याग्दीमा १८ वटा जलविद्युत् आयोजना निर्माण हुँदै

0
‘हाइड्रो हब’ का उपनाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १८ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्। म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट...

भुरुङ तातोपानीको शिरमा पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडा

0
अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा...

म्याग्दीका तामाखानी अलपत्र

0
म्याग्दीका विभिन्न गाउँमा रहेका तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र अवस्थामा परेका छन्। म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि,...

पाखापानीकी मृगौला पीडित विकलाई साउदीबाट आर्थिक सहयोग

0
म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीकी दुवै मृगौला खराव भएकी ज्ञानु विकको उपचारमा आर्थिक सहयोग गरिएको छ । साउदी स्थित अल्मराई कम्पनीमा कार्यरत पवन सेन्चुरी र...

मुस्ताङमा दुई विदेशी महिलाको मृत्यु

0
मुस्ताङको मेसोकोन्दोपास फेदीमा दुई विदेशी महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुमको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ...

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

0
‘गाउँमा काम पाइएन। मेरो परिवार निकै गरिब छ। नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्। त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौं। यहाँबाट गाउँ पुग्दा...

ब्लड क्यान्सरकाे समयमै पहिचान नहुँदा धामी झाँक्रीमा साढे तीन लाख खर्च, सैयौँ पशु बलि...

0
रोजगारीका लागि बाग्लुङ पुगेका सल्यानको सिद्ध कुमाख गाउँपालिका १ बाझकाँडाका बुद्दि बुढाथोकीलाई फोन आयो ‘तपाईं तुरुन्तै आउनू, नानीलाई गाह्रो छ ।’ घटना गत असार...

समृद्धिको खोजीमा म्याग्दीका किसान

0
म्याग्दीका ग्रामीण क्षेत्रमा टनेलखेती फस्टाएको छ ।टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण...

म्याग्दीमा निर्वाचनका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगे

0
म्याग्दी जिल्लामा मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेका छन् ।  प्रतिनिधिसभामा एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा मङ्सिर ४ गते हुन...