बाँदर लखेट्न सात लाख खर्चेर ३५ जना कर्मचारी राख्दै पैयुँ गाउँपालिका
बाँदरको आतंक बढेपछि पर्वतको पैयुँ गाउँपालिकाले ३५ जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ।
गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली...
सम्झौता रद् गर्ने चेतावनीपछि बेनी – मालढुङ्गा सडकका ठेकेदार काममा फर्किए
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति...
गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई सम्मान
वडास्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि आज (सोमबार) सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले एक समारोहको...
जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जलजला– ४ खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा...
जलजलाको गाउँसभा, १ करोड ३९ लाख बजेट विनियोजन
पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६...
घरमा चोरी गर्न आएको साथमा भेटियो ३५ तोला सुन, ११ लाख नगद
जिल्लाको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला...
जलजला गाउँपालिकाले आफ्नो लोगो बनाउने
पर्वतको जलजला गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई पुरस्कार दिने भएको छ । गाउँपालिकाले बिहीवार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने लोगो निर्माण...
जलजलामा ३ दिने क्षमता विकास तालिमको समापन
पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सोमबार समापन भएको छ । शनिबारदेखि प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका...
जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम सुरु
पर्वतको जलजला गाउँपालिकामा आज (शनिवार)देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र...
जसले पहिरोमा हराएको सुनको बाला पाए र फिर्ता गरे
जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन् । श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाण्डौँबाट घर फर्किइन्...