शिद्धबाबा आवि बगरफाँटको अध्यक्षमा खिमबहादुर बरुवाल चयन
पर्वतको जलजला-२, बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा ब्यबस्थापन समिति गठन गरिएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले खिमबहादुर बरुवालको अध्यक्षतामा नया समिति चयन गरेको...
सफल महिला उद्यमी सावित्री खत्री, च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी
पर्वतको जलजला गाउँपालिका-८,फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ। कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि ब्यवसायिक कृषि खेतीमा...
जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गर्ने कृषकलाई अनुदान वितरण
पर्वतको जलजला गाउँपालिकाले उन्नतजातको बीउ आलुमा आत्मनिर्भर बनाउन कृषकलाई आलुको बीउमा १० लाख ७५ हजारभन्दा बढी अनुदान दिएको छ ।
आलु रोप्ने सिजनमा बीउ नपाएर...
काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी
जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् ।
व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७०...
जलजलाबासीले निःशुल्क एम्बुलेन्स सेवा लिन थाले
पर्वतको जलजला गाउँपालिकाले लक्षित समुदायलाई घोषणा गरेको निःशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाबासीले प्रयोग गर्न थालेका छन् । बिहिबार जलजला वडा नं ८ की सुत्केरी प्रमिला...
जलजला गाउँपालिकाद्वारा टोल फ्रि नम्बर सञ्चालन
पर्वत जिल्लाको जलजला गाउँपालिकाले सेवाप्रवाहलाई प्रभावकारी बनाउन आफ्नै टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।
बिहिबार गाउँकार्यपालिकाको कार्यालय लामाखेत्मा गाउँपालिकाबाट...
गर्भवती र सुत्केरीलाई जलजला गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार...
पर्वतका एक वर्षमा ७३ जना बेपत्ता,१९ अझै अज्ञात
गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका...
बाढीले विद्यालय भवनमा क्षति
पर्वतको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ। विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने भौतिक संरचनामा क्षति...
पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै
सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा...