राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पहिलोपटक कालीगण्डकी नदीमा सम्पन्न राष्ट्रिय र्याफ्टिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपाल ‘ए’ टिमले जितेको छ। चारदिनसम्म चलेको प्रतियोगितामा प्याडल नेपालले...
राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति सुस्त
चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत सडक आयोजनाको प्रगति कमजोर देखिएको छ। राष्ट्रिय गौरवको आयोजनामा सडकका मात्रै सात वटा आयोजना रहेका...
आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव...
पोखरामा करोडौंको सुन र नगद समातियो
कास्की प्रहरीले ठूलो परिणाममा सुनका गहना र नगदसहित एक भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले पोखराको मोहरियाटोलमा भाडा गरि बस्दै गरेका सुरजित भौमितको कोठाबाट...
नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०)...
भारतीय गाडीमा १ करोड ८२ लाख नेपाली नक्कली नोट बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद...
‘जनयुद्ध दिवस’ को दिन बिदा दिएको छैन: गृह मन्त्रालय
सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ।
सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा...
विद्यार्थीको फेरिँदै गन्तव्य, क्यानडा र अस्ट्रेलिया छोडेर किन जाँदैछन् युरोप?
अध्ययनका लागि युरोप जाने क्रम पछिल्लो समय तीव्र गतिमा बढ्दै गरेको देखिन्छ। अमेरिका, क्यानडा र अस्ट्रेलियामा विदेशी विद्यार्थीका लागि नीति परिवर्तन हुँदा पनि पछिल्लो...
छ महिनामा १० लाख ५२ हजार बढी सवारीसाधन कारबाहीमा, ७९ करोड बढी राजश्व संकलन
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ७९ करोड...
माघमै फुल्न थाल्यो लालीगुराँस
चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ। बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास...