डम्पिङ साइट खोज्दै बेनी नगरपालिका
बेनी नगरपालिकाले डम्पिङ साइटको खोजी सुरु गरेको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि कालीगण्डकी...
भकिम्लीको चिनाखेत खानेपानी योजना अलपत्र,
म्याग्दीको बेनी नगरपालिका–३ चिनाखेतका मनबहादुर पुनको घरमा एक वर्षअघि नै मिटर र धारा जडान भएको थियो ।“पाइप ल्याएर मिटर र धारा जोडेपनि पानी आएको...
हर्स राइडिङमा कोरियालीसँग प्रतिस्पर्धा गदैं म्याग्देली यूवा
म्याग्दीका एक यूवाले दक्षिण कोरियाको जेजु टापुमा आयोजित हर्स राइडिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उच्च शिक्षाको सिलसिलामा दक्षिण कोरियामा पुगेका बेनी नगरपालिका-८,पिपलचोकका...
प्रकाश दुतराजको ‘मन भुल्छ’ बजारमा
म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । पछिल्लो समय चर्चाको शिखरमा रहेका दुतराजले मंगलबार नयाँ म्यूजिक...
सुआहारा कार्यक्रम तथा सामुदायिक झोलुङ्ग पुलको विषयमा सेयरिङ
बेनी नगरपालिकामा आज (मङ्गलवार) एक कार्यक्रमबीच संस्थाबाट सञ्चालनमा रहेका कार्यक्रमको बारेमा सेयरिङ सम्पन्न भएको छ । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रम...
बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोषको स्थापना
बेनी नगरपालिकाले मजदुरको सेवासुविधा र सुरक्षाको प्रत्याभुति दिलाउन मजदुर डेस्क तथा सहायता कोषको स्थापना गरेको छ ।
नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित...
बेनी नगरकार्यपालिकाको पहिलो बैठकको १६ निर्णय
बेनी नगरकार्यपालिकाको पहिलो बैठकले लोकप्रिय कार्यक्रम सहित १६ निर्णय गरेको छ । सोमबार सम्पन्न भएको कार्यपालिकाको बैठकले विभिन्न ५ विषयगत समितिको गठन, सामुदायिक विद्यालयको...
नगरपालिकामा खेतीयोग्य जमिनभित्रको रुख कटान गर्ने
बेनी नगरपालिकाले खेतीयोग्य जमिनभित्र रहेको अनावश्यक रुख कटान गर्ने भएको छ । खेतीयोग्य जमिन बाँझो र अनावश्यक रुखले झाँडीले भरिने क्रम बढेपछि उर्भरयोग्य जमिन...
म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण
खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ...
चौतारो जोगाउन प्रदेशको ऐन, क्षति पुर्याए कारबाही
करिब डेढ दशक अघिसम्म लेकबेसी, गाउँशहर गर्ने बटुवाको थकाइ मेटाउने थलो हुन्थ्यो, वरपिपलको चौतारो। यति मात्र नभई भरियाले भारी बिसाउने, दौतरीसँग भलाकुसारी गर्ने, युवायुवतीले प्रेम...