काम कुरो एकातिर..
म्याग्दीमा समुदायस्तरमै कोरोना फैलिएपछि भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेपनि सदरमुकाम बेनीको न्यूरोडमा म्यूजिक भिडियोको सुटिङ हेर्न आएका सर्वसाधारण। विद्यालय बन्द गरिएपनि...
मच्छिम गाउँ
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित मच्छिम गाउँ । यहाँ परम्परागत ढुङ्गा र जस्तापाताले छाएका घरहरु छन् । तस्वीर : कमल खत्री÷रासस
ए हजुर, हेर्नुस् नवनिर्मित ”धरहरा’ !
नवनिर्मित 'धरहरा' । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको निर्माण गरिएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक...
ऐतिहाँसिक ताकम कोत जगन्नाथ-अन्नपूर्ण मन्दिरमा रथयात्रा (फोटो फिचर)
धवलागिरी गाउँपालिका-७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा रथयात्रा गरिएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण...
मंगोल नेशनल अर्गनाइजेशन…
मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको शनिबार आयोजित दोस्रो जिल्ला भेलामा सहभागीहरु बेनीबजार परिक्रममा गदैं । म्याग्दीका सबै स्थानीय तहमा संगठन विस्तार सहितको अभियान सञ्चालन गरी...
लालुपाते नुग्यो भुइतिर….
लालुपाते फुलले सिङ्गारिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित स्थानीयको घर । सिङ्गाको वडा कार्यालय नजिकैको घरमा फुलेको लालुपातेले जो कोहीलाई पनि लोभ्याउने गरेको छ भने...
सपनाको काम…
पशुपती आर्यघाटमा बेवारिसे शबलाई दागबत्ती दिदैं सपना रोका मगर । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले सार्वजनिक गरेको संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेकी...
संरक्षणको नाममा दोहन..
म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलको पेट्रोल पम्प नजिक कालिगण्डकी नदीमा जमिनमा एकपटक बसिसकेको ढुङ्गा एक्साभेटर प्रयोग गरेर टुक्राटुक्रा बनाइदै । पोखराको रूपाताल संरक्षण एकीकृत विकास...
हलो र जुवा…
म्याग्दीको सदरमु्काम बेनीमा आयोजित नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेलामा मगर समुदायको भेषभुषा सहित काँधमा हलो र जुवा लिएर निस्किएका बालक...
हार्दिक स्वागत छ…
म्याग्दीको सदरमु्काम बेनीमा आयोजित नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेलामा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिलाई स्वागत गदैं । भेलामा प्रदेश समितिका...