भलिबलकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले...
सडक दौडको उपाधी बेनी बोर्डिङका नेपाली र हेम मावि शिवाङकी खत्रीलाई
नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ ।...
बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने
जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने...
९० लाख लगानीको रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण
बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ । बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर...
छाप यूवा क्लवको निशुल्क स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बेनी नगरपालिका-६ मा अवस्थित युवा क्लवले आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिबिरमा डेढ सयले सेवा लिएका छन् । क्लवको सामाजिक उत्तरदाहित्व अन्तरगत क्लवको खेलमैदानमा...
भलिबल प्रशिक्षणमा ब्यस्त तेजेन्द्र बानियाँ
व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित बागलुङ नगरपालिका–७ तितौरेमा आयोजित एक महिने तालिम सम्पन्न भएको छ । उक्त तालिममा म्याग्दी जिल्लाका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँलाई एक...
पाकिस्तानी कप्तान बाबर आजमले विराट कोहलीको विश्वरेकर्ड ध्वस्त पारिदिए
टि–२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार दुबइमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । टिमको जितमा महत्वपूर्ण...
जसले छोरी आइसीयुमा हुँदा समेत भारतको लागि खेले, उनलाई भारतीयले ‘पाकिस्तानी गद्दार’ भने
खेलमा आफ्नो देशको टिमले जित्दा फ्यानहरु उत्साहित हुनु स्वभाविक नै हो । तर, भारतीय फ्यानहरु यस मामिलामा बढी नै उग्र छन् । जित्दा खुसी...
वडास्तरीय बास्केटबल प्रतियोगिता तिहारपछि हुने
म्याग्दीमा यही आउदो गरेको दशै तिहारको बिचमा हुने भनिएको वडा स्तरीय बास्केटबल प्रतियोगिता तिहार पछि हुने भएको छ । विविध कारणले दशै तिहारको बिचमा...
रत्नेचौरमा तरुण दल कप फुटबल शुरु
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि प्रथम रत्नेचौर तरुण दल कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
नेपाल तरुण दल रत्नेचौरले आयोजना गरेको सो प्रतियोगितामा...