---Advertisement---

घुम्टो भित्र बेनी..

By -
On: July 3, 2019 7:24 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–७ महारानीथानबाट सदरमुकाम बेनीबजार माथि देखिएको इन्द्रेणी । इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रंग र अर्को छेउमा बैजनी रंग देखिन्छ । तस्विरहरु सन्तोष सुबेदी,बसन्त, विशाल 

-