Home तस्विर समाचार बेनीबजारमा… तस्विर समाचार बेनीबजारमा… By तस्वीर सौजन्य :कृष्ण खत्री - २०७७, १८ जेष्ठ आईतवार १९:४७ 0 FacebookTwitterPinterestWhatsApp म्याग्दीको सदरमुकाम बेनी बजारको शान्ति टोलको एक घरमा प्रवेश गरेको बाँदर । शान्ति टोल आसपासका घरमा प्रवेश गरेको थियो । सदरमुकाम नजिकै बराहपाखो सामुदायिक बन छ । ग्रामिण क्षेत्रमा बाँदरले बालीनाली सखाप पार्ने गरेको छ । बाँदर आंतकले किसान हैरान छन् । RELATED ARTICLESMORE FROM AUTHOR आलुबारी… खानेपानी.. दैनिकी… Leave a Reply Cancel reply